प्रधानमन्त्री देउवाद्धारा चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने दाबी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने बताएका छन् । देशवासीको नाममा शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवम् सामाजिक...