लखनउलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा
काठमाडौँ । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई...