बागमतीमा एकीकृत समाजवादी संसदीय दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल र सचेतकमा हुमागाईं चयन
काठमाडौँ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन् । यसैगरी प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन भएका छन् । एकीकृत...