नक्कली प्रमाणपत्र पेस गर्ने प्रशिक्षकविरुद्ध मुद्दा दायर
काठमाडौँ । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै बझाङको जयपृथ्वी नगरपालिका स्थित जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षकमाथि मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जालपा माध्यमिक...