सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली आज ४ बजेदेखि अवरुद्ध हुँदै
काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९...