पहिरोले मुग्लिन-मलेखु सडक अवरुद्ध
मुग्लिन (चितवन) । पहिरोका कारण मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध...