मुगु हिमपहिरोमा पुरिएकाहरूको खोज उद्धार आजदेखि
कर्णाली । कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका-२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेकाहरूको खोजी आज सोमबारदेखि गर्ने भएको छ । सोमबार बिहान हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको...