मंसिर २६ गतेसम्ममा निर्वाचन सम्बन्धी सबै काम सकिने
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र...