कर्मचारी नियुक्ति विवादसहित लुम्बिनी सरकारविरुद्ध १२८ मुद्दा
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारविरुद्ध हालसम्म १२८ वटा रिट निवेदन दर्ता भएका छन् । प्रदेश सरकार स्थापना भएदेखि लुम्बिनी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई ती मुद्दा दर्ता भएका...