मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस
डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार...