बाल अधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बाल अधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि...