मुख्यमन्त्री कप भलिबल : आज गण्डकी र एपिएफ खेल्दै
महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन् । शुक्रबार...