नेकपा पर्साका नेता मुकेश चौरसिया हत्याका मुख्य फरार अभियुक्त पक्राउ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका नेता मुकेश चौरसिया हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन् । पर्साको विन्ध्यवासिनी गाउँपालिका–३ ईटियाही बस्ने ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर...