हेटौँडा उपमहानगरले पालिका प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । मङ्गलवार बसेको कार्यपालिका बैठकले उपमहानगर प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय...