काँग्रेस नेतृ एवं पूर्व राज्यमन्त्री पाण्डेको निधन
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ । आजै अपराह्न...