मिस एण्ड मिस्टर टिन ईन्टरनेशन नेपालको फोटोजेनिकतर्फको बिजेता बनिन् हेवन
काठमाडौँ । मिस एण्ड मिस्टर टिन ईन्टरनेशन नेपाल २०२१ को फोटोजेनिक तर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छिन् । पुस २० गते काठमाडौँमा सम्पन्न कार्यक्रमको सेकेण्ड रनर अप बन्न सफल...