२४ कार्तिक २०८०, शुक्रबार
‘मिसेस नेपाल-२०२३’ को उपाधि थापालाई
काठमाडौँ। ‘मिसेस नेपाल वल्र्ड-२०२३’ को उपाधि इटहरीकी पृथ्वीया थापाले जितेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिसहित मस्ट ट्यालेन्टेडको...