विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृह मन्त्री लेखकको आग्रह
काठमाडौँ । गृह मन्त्री रमेश लेखक र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच बिहीबार शिष्टाचार भेट भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटमा मन्त्री लेखकले हमासको...