एमालेको अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : मन्त्री चौधरी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ भएको बताएकी छन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री चौधरीले एमाले इटहरी नगर कमिटीको नवौँ नगर...