धन्य हो, मिसन पत्रकारिता ! प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता भइरहेको भन्दै सरकारबिरुद्ध फिजाईएको भ्रमबारे असन्तुष्टि जनाएका छन् । बुधवार त्रिभुवन विश्व विद्यालयको ६० औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो...