‘एमालेसँग गठबन्धन तोडेका प्रचण्डको आगामी बाटो सहज छैन’
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेसँग गठबन्धन तोडेर माओवादीले घातक बाटो रोजेको दाबी गरेका छन् । मिसन ग्रासरूट अन्तर्गत सुर्खेतको मेहलकुनामा मङ्गलवार आयोजित प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले देशी...