१२ फाल्गुन २०७९, शुक्रबार
कतार एयरवेजले नेपाली आकाशमा लगायो २० फन्को
काठमाडौं । शुक्रबार कतारको दोहाबाट नेपाल आएको कतार एयरवेजले नेपाली आकाशमा २० फन्को लगाएको छ । यस्तो अवस्थालाई ‘मिष्ट एप्रोज’ भनिन्छ । जहाज उडान गर्दा इन्ष्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) र...