कोशी अस्पतालद्वारा ‘नयाँ अस्पताल एप’ मार्फत सेवा सुरु
काठमाडौँ । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ मोबाइल अस्पताल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी...