विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास ई क्लास’ नयाँ रूपमा
काठमाडौँ । मिदास एजुकेसन प्रा.लि.ले एक पृथक् र परिमार्जित रूपको ‘मिदास ई क्लास’ मोबाइल तथा वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई...