प्रधानमन्त्री रोजगार कार्यक्रम : विपन्नलाई १०० दिन रोजगारको ग्यारेन्टी !
धनुषा/रामेछाप । चार वर्षअघिसम्म धनुषाको मिथिला बिहारी नगरपालिकाका किसानले खेती लगाउने सिजनमा हलो र हल गोरु खेतमै राख्नुपथ्र्याे । हलो मात्रै होइन, किसानले हल गोरु पनि उतै राख्दै आएका थिए...