कर्मचारीको मिलेमतोमा बीपी प्रतिष्ठानबाट ३५ लाख रकम हिनामिना
काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सफ्टवेयर र बैंकका कर्मचारीको मिलेमतोमा ३५ लाख ८७ हजार रुपैयाँ अपचलन भएको पाइएको छ । महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा मिडास सफ्टवेयर सञ्चालनमा...