मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती
भीमदत्तनगर । हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित...