प्रतिनिधिसभाबाट मिटरब्याज विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाले मिटरब्याज सम्बन्धित विधेयक सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राति सर्वसम्मतिले पारित गरेको हो...