अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजीपीडितको प्रदर्शन
काठमाडौँ । संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितले बिहीबार राजविराजमा प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले एमालेविरुद्ध विभिन्न नारा लगाउँदै र्याली निकालेका हुन्। मिटरब्याजीपीडित सङ्घर्ष...