टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा
काठमाडौँ । अष्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वकपमा टिमले टी–२० अन्तर्राष्ट्रियका पूर्णकालिक कप्तान मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ । भारतमा खेलिरहेको...