दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई सरकारले उपयोग गर्ने
काठमाडौँ । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ ।...