मालश्री ऋतु राग सुरु : प्रवर्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा
काठमाडौँ । माल श्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्त्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ । धुन बजाउन सुरु हुने दिन अर्थात् यंला...