कालीगण्डकी करिडोर : माल ढुङ्गा-कोरला सडक अन्तिम चरणमा
काठमाडौँ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको माल ढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो । माल ढुङ्गाबाट...