सेनाद्वारा ऐतिहासिक मालागढीको सरसफाइ
रसुवा । नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल-चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढीको क्षेत्रको सरसफाइ गरेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा...