भारतीय मालवाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार विन्दुमा भारतीय सवारीसाधनको सामान ‘लोडअनलोड’ गर्ने तथा तौल पुलमा तौल लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघले आज एक विज्ञप्ति...