वर्षौँदेखि कार्यालय प्रमुखसहित ९ दरबन्दी रिक्त, कर्मचारी पठाइदिने आश्वासन मात्रै
लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्त्वपूर्ण काम प्रभावित...