मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ
काठमाडौँ । लिखत सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ परेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चितवन भरतपुर नगरपालिका–११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा...