घरमा छैनन् परेवा र गौँथली, वनमा छैनन् ढिकुर र मालचरी
गलेश्वर । कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर…कुर…जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुर्ख्याैली...