अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षामन्त्रीलाई गरे पदबाट बर्खास्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । ट्रम्पले सोमबार ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट ‘बर्खास्त’ गरिएको घोषणा गरेका हुन्। अब न्याशनल काउन्टर टेररीजम सेन्टरका...