अर्थमन्त्री शर्मा र विश्व बैङ्ककी प्रबन्ध निर्देशक मारीबिच शिष्टाचार भेट
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्ककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैङ्कसँग...