कृष्ण सिटौलाको गृहनगर भद्रपुरका पूर्व मेयर मल्लिक राप्रपामा प्रवेश
काठमाडौँ । नेपाली काँग्रेसका महा समिति सदस्य तथा भद्रपुर नगरपालिकाका पूर्व मेयर मारतेन्दु कुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् । काँग्रेस नेता कृष्ण सिटौलाको गृहनगर भद्रपुरमा २०४९ र २०५४ मा...