जात्रैजात्राको पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । नेपाली चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो चलचित्रको ‘माया पिरीम’ बोलको पहिलो गीत सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो...