प्रमुख बालेन र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्। बुधबार महानगर कार्यालयमा भएको भेटमा सहरी विकास र आपसी सहकार्यका विविध...