भोजपुरको मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयको खानेपानी समस्या अब समाधान हुने भएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्याइएसँगै लामो...