चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा बिहीबारदेखि सुरु भएको छ । ‘समुदायका लागि समुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने...