ग्रिनकार्डको प्रलोभनमा मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपाने छन् ।...