‘मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’
काठमाडौँ । मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ । मङ्गलबार जेनेभामा भएको...