विदुर सुवेदीको अध्यक्षतामा बन्यो मानव अधिकार एलायन्सको नयाँ कमिटी
काठमाडौँ । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशका विदुर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । यो सत्तारुढ नेकपा...