सहकारी क्षेत्रको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्छ : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्ने बताएकी छन् । काठमाडौँ बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७औँ स्थापना...