मानवश्रोत विकास प्रतिभा व्यवस्थापनको सशक्त आधारशिला
मानव संसाधन व्यवस्थापनः फराकिलो क्षेत्र मानव संसाधन राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पुजि, औजार, वस्तु, सूचना को परिचालनमा...